नियम २२
प्रदूषण नियन्त्रण प्रमाणपत्र सम्बन्धी व्यवस्था
(१) ऐनको दफा २० बमोजिम प्रदूषण नियन्त्रण प्रमाणपत्र -प्राप्त गर्न चाहने उद्योगले सो उद्योगको विस्तृत कार्यप्रक्रिया, प्रदूषणका स्रोत तथा प्रदूषण नियन्त्रणका लागि अपनाइएका _उपाय सम्बन्धी विवरण तयार गरी देहायको निकायमा निवेदन दिनु पर्नेछ: ०
(क) वातावरणीय प्रभाव -मूल्याङ्कन-भएका उद्योग वा ऐनको दफा ३ को उपदफा (२) को खण्ड ।क) बमोजिम संक्षिप्त वातावरणीय अध्ययन वा प्रारम्भिक वातावरणीय परीक्षण भएका उद्योगको हकमा मन्त्रालयमा,
(ख) ऐनको दफा ३ को उपदफा (२) को खण्ड (ख) बा (ग) बमोजिम संक्षिप्त वातावरणीय अध्ययन बा प्रारम्भिक वातावरणीय परीक्षण भएका उद्योगको हकमा प्रदेश मन्त्रालयमा ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा सो उच्चोगबाट निष्कासन हुने फोहर पानी, धुवाँ, धुलो, ध्वनि वा प्रकाशको “नेपाल सरकारले लागू गरेको मापदण्ड अनुसार परीक्षण गरी तयार गरिएको प्रतिवेदन समेत संलग्न गर्नु पर्नेछ ।
तर त्यस्तो प्रतिवेदन पछिल्लो तीन महिनाभित्र तयार पारिएको हुनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कुनै निवेदन प्राप्त भएमा मन्त्रालय बा प्रदेश मन्त्रालयले सो उद्योगको स्थलगत अनुगमन गरी प्रदूषण नियन्त्रणको स्थिति यकिन गर्न एक टोली गठन गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको टोलीले आवश्यकता अनुसार उच्योगबाट निष्कासन _ भएको फोहर पानी, धुवाँ, घुलो, ध्वनि वा प्रकाशको मात्रा पुन परीक्षण गर्न सक्नेछ ।
(५) उपनियम (३) बमोजिमको टोलीले त्यस्तो उद्योगको प्रदूषण नियन्त्रण सम्बन्धमा मन्त्रालय वा प्रदेश मन्त्रालयमा यकिन राय सहितको प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिमको प्रतिवेदनको आधारमा मन्त्रालय वा प्रदेश मन्त्रालयले सो उद्योगलाई सशर्त वा निशर्त रुपमा तीन वर्षको लागि अनुसूची-१९ बमोजिमको ढाँचामा प्रदूषण नियन्त्रण प्रमाणपत्र प्रदान गर्न सक्नेछ ।
(७) उपनियम (६) बमोजिम प्रदूषण नियन्त्रण प्रमाणपत्र प्राप्त गरेका उद्योगले प्रत्यक छ महिनामा फोहर पानी, धुवाँ, धुलो, ध्वनि वा प्रकाशको मापन गरी प्रदूषण नियन्त्रण -प्रमाणपत्र जारी गर्ने निकाय समक्ष परीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(८ उपनियम (७) बमोजिमको परीक्षण प्रतिवेदनमा फोहर पानी, धुवाँ, धुलो, ध्वनि वा प्रकाशको मात्रा निर्धारित मापदण्डभन्दा बढी पाइएमा सो उद्योगले तीन महिनाभित्र आवश्यक सुधार गरी मापदण्ड अनुकूल बनाउनु पर्नेछ र सोको परीक्षण प्रतिवेदन प्रदुषण नियन्त्रण प्रमाणपत्र जारी गर्ने निकाय समक्ष पेश गर्नु पर्नेछ । (९) उपनियम (७) वा (८) बमोजिमको परीक्षण प्रतिवेदन पेश नगरेमा वा उपनियम (८) बमोजिम तीन महिना पछि पनि फोहर पानी, धुवाँ, धुलो, ध्वनि वा प्रकाशको मात्रा निर्धारित मापदण्डभन्दा बढी पाइएमा बा कुनै पनि समय उद्योगले मापदण्डको: उल्लब्बन गरी वातावरणमा प्रतिकूल असर पारेको पाइएमा मन्त्रालय वा प्रदेश मन्त्रालयले सो उद्योगले प्राप्त गरेको प्रदूषण नियन्त्रण प्रमाणपत्र खारेज गर्नु पर्नेछ ।
(१०) एक पटक जारी भएको प्रदूषण नियन्त्रण प्रमाणपत्रको म्याद समाप्त भए पछि त्यस्तो उच्योगले पुन यस नियम बमोजिमको प्रक्रिया पूरा गरी नयाँ प्रदूषण नियन्त्रण प्रमाणपत्र प्राप्त गर्न सक्नेछ ।
(११) प्रदूषण नियन्त्रण प्रमाणपत्र प्राप्त गरेका उद्योगको बिवरण मन्त्रालय बा प्रदेश मन्त्रालयले अच्चाबधिक रूपमा राख्नु पर्नेछ ।